You are viewing the translated version of कार्यविधि वा दिग्दर्शन बनाई लागू गर्न सक्ने.

Section 99
कार्यविधि वा दिग्दर्शन बनाई लागू गर्न सक्ने
विभाग, अन्य अनुसन्धान गर्ने निकाय, अभियोजन गर्ने निकाय, नियमनकारी निकाय वा अन्य सम्बद्ध निकायले ऐन तथा यस नियमावली बमोजिम सम्पादन गर्नु पर्ने कार्यलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार आन्तरिक कार्यविधि वा दिग्दर्शन बनाई लागू गर्न सक्नेछ ।